प्रकासको निधनपछि आईतबार राती सृजनाले लाजिम्पाटमा पाईला टेकिन उनिसंगै थिए प्रसिद्ध । बीना यसअघि नै लाजिम्पाटमा थिइन प्रणवले हजुर बा प्रचण्डको काखमा खेलि सकेका थिए । हुन त प्रसिद्धले पनि हजुर बा को काखमा नखेलेका होईन तर प्रकासले बीनासंग देस्रो विवाह गरेपछि सृजनाले लाजिम्पाट छोडेर माईति कास्कि गईन प्रसिद्ध पनि मावली तिरै लागे । पुरै परिवार शोकमा रहेका बेला दुई भाईको मिलनले चांडै नै उनिहरु घुलमिल भएका छन । त्यसैले, शोकाकूल लाजिम्पाट निवासमा तोतेबोलीका यी दुई अवोध बालकहरुको समय बिताउने माध्यम उनीहरु नै बनेका छन्। अर्थात्, प्रसिद्धका लागि प्रणब र प्रणबका लागि प्रसिद्ध । यि दुई भाईको घुलमेलले पछिल्लो पटक लाजिम्पाट निवास छिर्नेले प्रकाशको आलो घाउ चांडै पुरुन भन्ने चाहाना राखेर फर्कि रहेका छन । संगै सृजना र बीनाको मिलनलाई पनि चांसोका साथ हेरि रहेका छन लाजिम्पाट निवास प्रवेश गर्नेले । आशा छ प्रसिद्ध र प्रणवले सृजना र बीनाको पनि राम्रोमिलन गराओस । प्रचण्ड परिवारमा लागेकोको आलो घाउ दुई भाईले पुच्दै परिवारलाई एक ढिक्का बनाओस ।  

अध्यक्ष कमरेड प्रकाश दाईको शब राखिएको कक्ष भित्र छिर्नुभयो । सँगै दिदीहरु हुनुहुन्थ्यो । नारायण दाई पनि त्यही । बिना भाउजु अचेत अवस्थामा प्रकाश दाईको शब नजिकैको अर्कों बेडमा । रुवाबासीले कोलाहल मच्चीयो । दिपशीखा दाईले सबैलाई सम्हालनुभयो । म दिलनिशानी मगर र रेखा थापा आफै सम्हालिन सकेका थिएनौ । अध्यक्षले चश्मा भित्र रूमाल लगेर आँसु पुच्छदै, अब रुने हैन भन्दै सम्झाउनुभयो । बाहिर पट्टीको बेडमा बिहानै देखी अचेत अवस्थामा भाउजु सृजना भएको ठाउँमा अध्यक्ष सृजना भन्दै जानुभयो । भाउजु अध्यक्षको काखमा बुवा म अब कसरी बाँच्ने ? भन्दै डाँको छाड्नुभयो । फेरी हामी सबै रोयौं । भाउजु सृजनालाई सान्तवना दिदै अध्यक्ष नर्भिकका जिएमको अफिसमा पुग्नुभयो । जहाँ सबै पार्टीका शिर्ष नेता हुनुहुन्थ्यो । त्यही प्रकाश दाईको अन्तिम संस्कारको कार्यक्रम तय भयो ।

नया समाचार View More..

सुरक्षा निकायका प्रमुखहरुलाई वालुवटार बोलाएर प्रधानमन्त्रीले के भने

प्रधानमन्त्री देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै दलका नेता, कार्यकर्ता वा व्यक्ति भए पनि तत्काल पक्राउ गर्न र कारबाही गर्न निर्देशन दिएका छन् । ‘समन्वय गरेर निर्वाचनको सुरक्षाका लागि भोलिदेखि नै प्रभावकारी रूपमा खटिनुस्,’…

दुई दर्जनभन्दा बढी स्थानमा बम आक्रमण, गृहसचिवको एक्सन प्लान खोई

द्वन्द्वकाल सम्झाउने गरी उम्मेदवार र तिनका कार्यकर्ताहरूमाथि आक्रमण हुन थालेका छन् । तर गृहमन्त्रालयले यो यस्तो गतिविधि कस्ले गरेको हो भन्ने बारेमा केही खुलाएको छैन । गृहको सूचना संयन्त्र यति फितलो भयो की…

समानुपातिकको बन्दसूचीमा महिला :- चुनावमा लम्किने समानुपातिकमा चम्किने

काठमाडौं  -प्रतिनिधिसभामा ३३ प्रतिशत र प्रदेशसभामा ५० प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरे पनि अधिकांश दलले १० प्रतिशत महिलालाई समेत उम्मेदवार बनाएका छैनन् । प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र माओवादीले सात…

अनौठोView More..

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट शिक्षिकाले बच्चा जन्माएपछि .....

भोजपुर - जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो।

वाढीको कहर :- दुई दिनदेखि महोत्तरी कारागारका कैदी बन्दी भोकै

राजकुमारी नगद र २८ तोला सुनसहित वेपत्ता, भेट्टाई दिनेलाई १ लाख नगद पुरुस्कारको घोषणा

मंगलबारदेखि देशभरीको मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी

स्रष्ठा र सृजनाView More..

न्युयोर्कमा गौरा पर्व सम्पन्न

काठमाण्डौ -संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा पहिलो पटक सुदूरपश्चिमको गौरा पर्व सम्पन्न भएको छ । क्वीन्स स्थित सत्यनारायण मन्दिरमा आयोजित गौरा पर्वमा अमेरिकामा रहेका सुदूरपश्चिमवासिको सहभागिता रहेको थियो । सुदूरपश्चिम समाजको आयोजनामा सम्पन्न गौरा पर्वको शुभकामना दिन न्युयोर्क  स्थित नेपाली कन्सुलेट कार्यालयबाट कन्सुलेट जनरल पनि पुगेका थिए ।

अमेरिकाको न्युयोर्कमा भव्यताका साथ गो:रा पर्व हुने

​जनार्दन गृहमन्त्री बनेपछि सचिव र आईजीपीको किन भयो निदहराम

प्रचण्ड नेतृत्वको सरकारले सवैलाई आश्चर्य पार्दै ओबिओआरमा आज काठमाण्डौमै हस्ताक्षर हुदै

अर्थ View More..

यि हुन आयकर र भ्याट नतिर्ने २७ ठूला व्यापारी

काठमाडौं  -आन्तरिक राजस्व विभागले २७ ठूला व्यवसायिले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिनभित्र कर दाखिला गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सुचीमा सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारी लगायत छन । मूल्य अभिवृद्धि कर र आयकर नतिरेको भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो । न्यू टेरिक नेपाल नेपालमा विक्री हुने डेल कम्प्युटरको आधिकारिक विक्रेता हो । लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भएपनि अटेर गरेको भन्दै विभागले सूचना प्रकाशित गरी कर तिर्न भनेको हो । करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागको भनाइ छ ।
विस्तृतमा पढ्नुस् »

    एनआइसीको ५० करोड गायव , स्विफ्ट ह्याक गरी विदेशी बैंकमा रकम जम्मा

    काठमाडौं -ह्याकरहरूले नयाँ बाटो अपनाएर बैंकको रकम चोरी गरेको घटना सार्वजनिक भएको छ । प्रारम्भिक अनुसन्धानमा एनआइसी एसिया बैंकको रकम चोरी गरी विदेशका बैंकमा लगेर जम्मा गरिएको देखिएको छ । बैंकको स्विफ्ट नेटवर्क ह्याक गरेर जापानसहित ६ वटा देशका बैंकमा रकम स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । एनआइसी एसियाको स्विफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको भनिएका बैंकहरूमा राष्ट्र बैंक र एनआइसीले भुक्तानी रोक्न पत्राचार गरिसकेका छन् ।
    विस्तृतमा पढ्नुस् »

    यी हुन् नेपालका ‘टप १०’ सुन तस्कर

    काठमाडौं - नेपाल प्रहरीले विभिन्न स्थानबाट अबैध सुन बरामद गर्न थालेपछि सुन तस्करका नाईकेहरू छटपटाउन थालेका छन् । पछिल्लो एक बर्षको अवधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामद गरेपछि तस्करहरू छटपटाउन थालेका हुन् । प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वयम्ले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् । एक बर्षको अवधिमा प्रहरीले बरामद गरेको बराबरको सुन भरिया र क्यारिङवालाले गायव बनाएको चर्चा यतिखेर तस्करबीच चल्न थालेको छ । नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् । पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यी तस्करले केरूङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । तस्करीमा बारम्बार प्रहरीको नाम जोडिँदै आएपनि सुन तस्करहरूले भगवान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् ।
    सामान्य चेकजाँचमा सुन बरामद हुदैन, विना सूचना बाटोमा हिँडेको गाडीलाई नियन्त्रमा लिएर ४–५ घण्टा खानतलासी गर्न सम्भव नहुने हुँदा सुन तस्करी मौलाएको हो ।
    दिनको सयौं गाडी केरूङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्ये २–४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंका लागे तस्करीकै सदस्यहरूले प्रहरीलाई खबर गर्दै आएका छन् । भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ ।
    विस्तृतमा पढ्नुस् »

    गृहमन्त्री जनार्दन शर्मालाई वैदेशिक रोजगार व्यवसायि संघको धम्की

    काठमाडौ – गृहमन्त्री जनार्दन शर्मालाई शनिबार वैदेशिक रोजगार व्यवसायि संघले धम्की दिएको छ । मन्त्री शर्माको बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गरिने अभिव्यक्तिपछि संघले विज्ञप्ति निकालेको हो । संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारीगर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताएका छन । विज्ञप्तीमा भनिएको छ, ‘वैदेशिक रोजगारीका नाममा वेरोजगार नेपालीलाई विभिन्न प्रलोभन देखाई सेटिङमार्फत सिमाना कटाउने, विदेशमा बिचल्लीमा पार्ने, राहदानी र रकम असुल्ने बिचौलियालाई तह लगाउन खोजिएको हो भने ठिक छ । तर इजाजत प्राप्त म्यानपावर कम्पनीमाथी कारबाही गर्न खोजिएको हो भने संघ खेद प्रकट गर्दछ ।’ म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ ।
    विस्तृतमा पढ्नुस् »

मनोरन्जन View More..

कमेडी प्रधान फिल्म मेरो पैसा खोई ? को ट्रेलर दमदार, वर्षा राउत यौनकर्मीको भुमिकामा

फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।  फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । यसअघि ‘जय परशुराम’ निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई ?’ कमेडी प्रधान फिल्म रहेको बताए ।
विस्तृतमा पढ्नुस् »

प्यारो नेपाल View More..

अहिलेकि मोनिका उहिलेकि नताशा

कुरो नैतिक्ता र विश्वासको हो । मैले आज त्यहि नैतिक्ता र विस्वासलाई जोड दिदै यो स्तम्भ लेखे । फेरि पनि मौका छ नेपाली कांग्रेस निकट भनिएका महासयहरु हो भुकम्प पिडितका ननाममा जो कोहिले उठाएर खाएको त्यो हजारौ डलरको पारदशीृता देखाउने हो भने तिमिहरुले दुई अमेरिकि चेली नतासा र मोनिकासंग सहकार्य गर्न किन हच्किचिने । यदि साहस छ,, फेरी मौका छ, यदि पचाउन नै खोजेको हो भने तिनै नतासा र मोनिकाहरुले हिसाव खोज्ने बेला आउने र तीनै राईनासकोटका नागरिकहरुले तालि पिट्ने र अगुल्टो हिर्काउन दिन नआउन समयमै चेतना भया ।

पर्यटकीय सम्भावना बोकेको दार्चुला

नेपालका हिम शिखरको प्रोफाइल बनाइँदैँ

मुक्तिनाथ जादा उपल्लो मुस्ताङ् जानुहोस

पुग्नै पर्ने ठाऊ हो गोसाईकुण्ड

रोचकView More..

चन्द्र ग्रहणले कुन राशीमा कस्तो प्रभाव ?

वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।  धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

भाले गैडाले मार्यो पोथी

अन्तर्वाताका क्रममा बीबीसीका प्रस्तोताले महिलाको स्तन छोएपछि

महिला मन्त्रीको नग्न तस्वीर लिक

महिलामन्त्रीकै सेक्स टेप सार्वजनिक भएपछि ......


बिचार

निर्वाचन सुरक्षाका अप्ठ्यारा

निर्वाचनको मुखमा गृह मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा छ । प्रधानमन्त्रीको अत्यन्त व्यस्त कार्यतालिका र गृह मन्त्रालयको कामबीच कसरी सामञ्जस्य हुन सक्छ र रु अहिलेसम्म प्रधानमन्त्रीले कुनै पनि दिन गृह मन्त्रालयमा गएर बसेको सुनिएको छैन । सुरक्षा चुनौतीका आधारमा तत्कालै कुनै राजनीतिक निर्णय लिनुपर्ने अवस्था आयो भने पनि त्यतिखेर गृहसचिव वा गृहका अन्य अधिकारीको प्रधानमन्त्रीसित सीधा पहुँच नपुग्न सक्छ । अनि, यस्तो स्थितिमा सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा संयन्त्रलाई अप्ठ्यारो हुनु स्वाभाविकै हो ।

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

महत्वपूर्ण वेबसाइट

Top